जनवरी ११,२०११ मा छलफल भयका मीटिंगका बुदाहरू

कोषअदाक्षायाको विवरण

प्रोविन्सिअल घर र स्कुलको बैठक बसेको थियो र बैठकमा पहिलेको अविभावक समिलित रकम बाकिरहेको जानकारी गरियो! हामीले पनी मागदा ,हमिलाई पनी २०० डोल्लर प्रधान गरियो !उक्त रकमलाई हामीले मंद्रिन ,नेपाली र हिन्दी भाषामा अनुबादका लागि प्रयोग गर्नेमा छलफल चलायू !

पीटरले विधालयको खर्चाको बारेमा जानकारी गराए!
!स्कोटिया बैंकबाट औने रकम १००० डोल्लर र स्प्रिंग फ्लिंग जून,जून २०१० मा साईंलेंट एक्सन भएको थियो त्यो रकम औन बाकि रहेको जानकारी भो ! अक्टूबर र दिसम्बर मा प्रदर्शन गरिएको चलचित्र को रकम पनि औन बाकि छ!

सनिबर ,जनवरी २२ तारिक बेक अल्ले संगीतले उनिवेर्सित्य अवेनुएमा ,१२ देखि ३ सम्मा सांगीतिक कार्यक्रम गर्दैछ !उकता कार्यक्रममा जम्मा भयको पैसा प्रिन्स स्ट्रीट स्कूलको नास्ता कार्यक्रममा जानेछ !यो सुपी सनिबर हुनेछ र तनया दाविस ,केल्ली मुनी र पीटर विणले आफ्नो कार्यक्रम प्रस्तुत गर्ने छन!कुक भने टेड ग्रांट हुने छन !एस कार्यक्रम अनुदान को लगी हो !अन ठुर्लोले एस कार्यक्रमलाई आयोजन गरेका हुन!

अध्यक्षको विवरण
अप्रैल १६ तारिकका दिन पि इ ई घर र विधालय संस्था बित्ज़ बर्सिक सभा हुदै छ !हामीले ५ जाना प्रतिनिधि प्प्ठौन सकने छौ जो विधालय, घर र विधालयका केंद्रीय प्रतिनिधि हुनुपर्ने छ !एडी कुनै कारण बस एक जाना सामिल हुना नसके अरु कोहीले उकता सभामा समेल हुन सकने छन!

चारलोतेतोवन नगरपालिकालाई यूस्तोंन स्ट्रीट र प्रिन्स स्ट्रीटको बाटो काटने ठौउ समन्दी चिट्टी पठाई सकिएको छ ! कौन्सेल्लेर एड्डी रिसेलाई तेस बारे जानकारी गरियो र उनले मानिस हिडनका लगी सांकेतिक चिन्ना रक्नु पर्ने जोड़ दिनु भो ! केहि दिन का लागी सांकेतिक बत्ती प्रयोग गरिने छ जब सम्मा सदाबहार रखिंदैना !

नवम्बर महिनामा घर र स्कुल संस्था अध्यक्ष बित्ज़ हंटर रिवरमा एक मस्तिका मंथन भेलाको आयोजना गरिएको थियो ! उकता भेलामा निम्न कुराहरु छलफल भयो !

  • उपस्थिति
  • विधालय शुल्क
  • वेबसाइट
  • हावा को गुरास्तर
  • सूचना अदान प्रधान
  • अनुदान
  • सूचना अदान प्रधान (भू .भयका )
  • खिल्ली उ दौ ने

सबै भन्दा तिन महातवापूर्ण :

  • विधालयमा आही पर्ने अवासेकता (खेलने मैधान)
  • अनुदान संक्कलन (लामो योजना ,हर हिसाब किताब )
  • अबिभावाक लाई समाबेशी (अबिभावाक लाई अजै बेसी समाबेश गराउने)

यी माथिका बुधाहरु कार्यंनौएँनमा लौनका लगी कही निर्णयहरु लीनका लागी प्रोनिन्किअल जानकारी गराउने र आवास उठौने!

नया जिम खाना निर्माण गर्नका लागि सिकछाया मंत्री डौग कर्री संग कुरा उठाई एको छ तर उकता बीषाएलाई कही दिन थाती राखिएको छ किना की पुरबी जिल्ला विधालय का दुई वाटा विधालय (स्प्रिंग पार्क र मोरेल कांसोलिदातेद ) धूरीले बंद भय !दुवै विधालय सूक्राबार ,जनुअरी ७ बता बंद भएका छन!

प्रधानअद्यापकको विवरण
सर्बा प्रत्थम बोब अन्ड्रेवलाई अफना बिचार रकना दिएको थियो ! उनले प्रिन्स स्ट्रीटमा सिर्फ दुई वाटा कक्छाया कोठा मात्रै खाली भएको र आवासकता भने तिन रहेको जानकारी दिए !तर पचिम केंट बात एय प्लस कार्यक्रम लाई सारी प्रयोगशालाको आदि भाग प्रयोग गर्ने बताए!एस कार्यक्रममा कलास ३ देखि ६ सम्माका बनी ब्यौरामा समस्या भयका विधार्थी हरु समाबेशी छन ! हालाई पाच विधार्थी र एक सिक्चक र एक युवा कार्यकर्ता छन !अरु विधालय भन्दा एसमा कही गारबढ़ी भएको थियो !७ ,८ बर्सा अगाड़ी प्रिन्स स्ट्रीट विधालयको हावाको गुरसतर जाच गरिएको थियो !नास्ता कार्यक्रम/र फ्रेंच रूम को नजिक हावा स्वच्छा राकने येन्त्र पनी जरन गरिएको छ !

कलासमा रचना लेकने कही रकम दिएको थियो !२० दिनका लागि उकता रकम काफी थियो (पूरा समय) तर प्रिंसे स्ट्रीट ले ४० दिन का लागि (पार्ट टाइम)गरेर सोही रकम चलाएको थियो! सबै समय क्रिसमसमा प्रयोग गरियो!विधालयले फेरी रकम मागेको थियो र फेरी २० दिन का लागि पायो!एस कार्यक्रम ले बिसेस गारी इ एई अल पढने विधार्थी लाई अंग्रजी मा लेटर र अंक चिन्न शहयोग पुरायो!

क्रिसमस बिदा हुनु भन्दा अगाड़ी अंक र आर्टमा कही प्रोजेक्ट गरिएको थियो!विधार्थीलाई आफ्नै काम गर्न समय प्रधान गरिएको थियो र नतीजा धेरै फरक र रोचक कारी थियो !विधार्थीले मन पराए र गरी रहनु परछ भन्ने उत्सह देखाए !

दिसम्बर ८ तारिक का दिन इ ई अल पडने विधार्थीले बलुकी को खाना बाडे !सबै ले मज्जा लिए !

एकदिन विधालय बंद गरिएको थियो र अर्को बंद स्प्रिंग माँ हुने छ!उकता बंद सत्र मा बिविन्ना समाचार माद्यम बता अविववाकलाई जानकारी गरिने छ !

दिसम्बर १३ रा १५ तारिक क्रिसमसको कंसर्ट गरिएको थियो !सबैले उभियेरा हेरे का थिय!

दिसम्बर २२ तारिक विधालयको इस्कत भयो! दुई रिंग प्रयोग भयो!अर्को इस्कत उ.प.इ.ई. मा फेब्रुअरी ११ तारिक मा हुने छ!

जनवरी २१ तारिकका दिन अर्को चलचित्र रात हुने छ !

फेब्रुअरी १ का दिन पि.दी.दिन छ!अंजीला सीमनले औतिस्म बारे बोल्नु हुनेछ भने किम बैलेले फेटल अल्कोहोल स्यन्द्रोमेबारे जानकारी गरौने छीन!

दुई तिहाई विधार्थी सरल कार्यक्रममा छन,कुने एक एक जानाको समाबेशी छ भने कुनै समग्रको उथान को निमिता चलैएको छ!

नास्ता कार्यक्रम चलौना यो बर्साको अंतिम सम्मका लागी रकम भएको र पोहोर सालको बाकि पनी एसई बर्सा तिरी सकियो !

कर्मचारी परिवर्तन :केल्ली वक्लिन क्रिसमस पछाड़ी औनु भयो !लिंडा फर्लाने सिसु कक्छायामा छीन !बेथानी बौद्रेऔ सुत्केरी बिदा बात फर्कनु भो र कथी ली मल्लार्ड परिवर्तनमा छीन !

अंदाजी ३५ देकी ३६ जानानानिहरू सितम्बरको सिसु कक्छायामा दर्ता भयका छन

नया कार्यनीति
स्प्रिंग फ्लिंगको लागी अंतिम फेब्रुअरी या मार्च सुरुमा बैठक बसने छ!

फेब्रुअरी १४ देखि १९ सम्मा सिक्चक ,सिक्छिकाको कामको सरना गर्ने हप्ता हो !केही खाने कुरा र लंच प्रधान गरिने छ!समाज सेबी दुआर विधालयको प्रांगन को हेर्चा हुने छ

अर्को भेला फ़रवरी २२ मा हुनेछ

उपसथित हुनेहरु निम्न थिए :

  • सबिन गदर
  • अमन सेदिघी
  • अजान अकबरी
  • एस्थेर दुकान
  • क्लाउडिया रोस्स
  • मद्गे मोस्स्बेर्ग
  • एरिक सिल्वा
  • एरिक सिल्वा
  • सामुएल वाई वांग (चाइनिस अनुबादक )
  • मदन कुमार गिरी (नेपाली र हिंदी अनुबादक )
  • टेक बहादुर बस्नेत
  • जित बहादुर दरजी
  • कुल बहादुर बस्नेत
  • वह लुए
  • एअमों ली
  • जेंनिफेर ली
  • ओमिका खनाल
  • प्रेम
  • पम्मे
  • केल्ली अल्लन
  • पीटर रुक्विना
  • शेल्ली मुजिका
  • कोल्लीन मुल्लेन डोयले
  • तेर्री मसिसाक (प्रधान अद्यापक )
  • लोरी मच्दोनाल्ड
  • दाना डोयले