नवम्बर ९,२०१० मा छलफल भयका मीटिंगका बुदाहरू

शेल्लीले न्यूकामेर्स संस्था बता पालनू भ्याकी लिसा दुफ्फ्य र अनुबादक (मंदारिन र नेपाली/हिंदी लाई परिचय गराउनु भयो !

पीटरले प्रिन्स स्ट्रीट घर र स्कूलको खातामाँ १३ महिना सम्म(सितम्बर २००९ देखि नवम्बर २०१०)अनुदान आएको र खर्चा भयको बारेमा जानकारी दिनुभयो !जसमा चिट्टा उदैएको (२०१०) र बैंक ऑफ़ नॉवे स्कोटिया (१०००) दिएको पैसा औनु बाकि छ !

चलचित्र रात र अनुमति :विध्यालयले चलचित्र रातको दिन चलचित्र प्रदर्शन गर्ने अनुमति पत्र लई सकेको छ!चलचित्र हेर्न कुनै ठोस रकम छैना(अनुदान मात्र )अनि कंटीनमा भयको चिज्बिज़ (कवेल एउटालाई ५० सेन्ट्स मात्र ) माँ खरीद गर्न रकिएको छ !अर्को चलचित्र रात सुक्रबार ,दिसम्बर ३ तारिकमा छ!

अक्टूबर महिनामा घर र स्कुल बिच्ज़ अर्ध भेला भएको थियो! डौग कररी र सनदी मच्दोनाल्डले समस्याको समाधानको बिसएमा कही प्रश्नको जबाब दिनुभयो !प्रिन्स स्ट्रीट स्कुलले सूचना अदन प्रधानमा अफना समाधान राखेको थियो !कही महोतोपूर्ण बुदा हरु थियो,,,,(स्कुल सञ्चालन हुने समय)कस्लाई सम्पर्क गर्ने (स्कुल कार्यालय ) र परिचय पत्र पाउने जस्ता !प्रिन्स स्ट्रीटबाट शेल्ली र पीटरको उपस्थिति थियो !
क्रिसमस को कंसर्टमा भाग्य चिट्टा र बिस्कुट बचिने छ !

सोमबार,दिसम्बर १३ तारिक को दिन कलास सिसु देखि कलास ३ सम्म!(हावा हुंडी आय दिसम्बर १४ मा ) र बुधबार दिसम्बर १५ तारिक कलास ४ देखि ६ सम्म (हावा हुंडी आय दिसम्बर१६ मा )!जम्मा ९ वाता समाया तालिका पूरा हुनुपर्चा!ईमेल को पत्र मार्फ़त बिस्कुट को जानकारी औने छ !दिसम्बर २८ मा भाग्य चिट्टा खोलिने छ!कहीले अरुहरुलाई पानी क्रिसमसको चंदा बाक्स दिउ भन्ने धरना बक्यता गरे (जस्तै शोप्पेर दृग मार्टलाई र पदेर्नोलाई )

नवम्बर १८ तारिकका दिन ,प्रोविन्सिअल घर र स्कुल संस्था बिज़ एक आपसमा चिन्नको लागी दिमाक मंथन गर्ने कारिकरम छ!
प्रिन्स स्ट्रीट र यूस्टन स्ट्रीट बिज़ जोडिएको बाटोमा विधार्थीलाई हुने खतरा बारेमा नगर प्रहरी र नगर बिभागलाई दुई बरसा आगि देखि नै पटक पटक जानकारी दिदै गरिएको छ !तेस दोबाटोमा हुने खतराको समाधानका लागी पत्र पनी पथैएको छ !औने स्प्रिंग या सम्मर मा बाटो हिद्ने लाई देब्रे जाने इशारा राकिने छ!

अक्टूबरमा आभिभ्वाक र टीचर बिच्ज़ अंतरबार्था भो ! उपस्थिति ठीकै थियो !साना क्क्चाया (सिसु देखि ३ सम्म) उच्चा उपस्थिति थियो !ठूला क्क्चाया (४ देखि ६ सम्म ) अलिक कमी थियो !

अक्टूबरको अंतिममा कक्छाया ४ देखि ६ क़ा नानीहरु स्त्रत्फोर्डको तावोन हॉलमा खेलकूद मेलामा गएका थिए ! २ डोल्लर खर्चा लिएको थियो !नानीहरुले बिभिन्न किसिमका खेलकूद जो पहिले खेलका थिएनन ,त्यों खेलने मौका पाय!

केही गुरुबा र गुरुँमा परिवर्तन भय !मिस औद्रेअऔक्ष (सुदरी पर्द्नु होला )सुत्केरी बिधामा जानू भो ! कथे मल्लार्डले रेसौरसे लिनूभो भने फिलिप ब्रोव्न आफ्नो फ्रेंच भाषा सीकाउन फर्कनु भो!
सुकर्बार,नवम्बर १२ तारिक इंडिगो किताब पसलमा जाने अंतिम भर्मंनन हो! २ देखि ३ वाटा कलास एक पल्टा जाने छन! प्रतेक विधार्थी ले एउटा किताब आफ्नो कलासलाई र एउटा प्रयोगशालामा बोक्न पौने छन!

कलास ३ देखि ६ सम्म नानिहरुको बौदिक छमताको नतीजा प्रकाशित भयो!समग्र पी इ आई प्रोविन्सिअल अंक कति प्राय कलास मा माथि छ ,जस्तै (लेखन )तर कति लेंनदेंनमा सुदार हुनुपर्ने बिसयमा भने तल छ !(यो कलास ६ मा गरिनछ) नानिहरुलाई पडने ,कथा भन्ने , लेंनदेंन र लेखाईमा जाच गरिएको थियो !

डेविड जोंस्टोंन (कनाडा का गोवेर्नोर गेनेरल) र उनकी धर्मं पत्नी शरोंन जोंस्टोंनले विधालयको भरमनन गर्नु भो ,बिसेस गरी विधालयमा नया सुरु हुदै गरिएको काऋकरममा भरमनन लक्षित थियो!उनिहरु संग डौग कर्री र संदी मकडोनाल्ड पनि हुनुहुन्थियो !सरोंन जोह्न्स्तोनले विधालयमा सना नानिहरू प्रति लेइएको करिकरमले कस्तो प्रवाब पारी राखेको छ भन्ने बारेमा प्रसट परना अनुरोद गर्नु भयो !उकता कार्यक्रमलाई मार्गरेट मककेंनले पूर्ण सुरु गर्नु भयको थियो!उनिले उकता कार्यक्रम मायेरटायम्शे र कनाडा मा मात्रै नभएर उत्तर अमेरिकामा नै नमूना भएको जानकारी दिनु भो !केही सिट खाली रहेको पनि जानकारी दिनु भो!

२०११-२०१२ सैचिक सत्रका लागी नवम्बर १५ देखि १९ सम्म सिसु कक्छाया मा पडने नानिहरुको दर्ता हुनेछ !दर्ताका लागी प्रतेक नानी २००६ मा जन्मेको हुनु पर्ने छ !

हालै विधालयमा नानिहरुको जनसंख्या २६० छ!

सुक्रबर नवम्बर १९ का दिन विधालयमा नाच गान करियाकाराम छ जसमा ३ देखि ६ सम्माका नानीहरु छनबलुकी ६ देखि ७ सम्मा करिअकरम हुनेछन!हेरनेलाई १ डोल्लर लगने छ!

विधालयको पौड़ी खेलने तालिका :मंगलबार नवम्बर ३० कक्चाया १ देखि ३ र बुधबार दिसम्बर १,४ देखि ६ सम्म,जून केरीपुलमा हुनेछ

दिसम्बर २१ तारिक का दिन केरी प्रांगनमा विधालयको इसकेट हुने छ !

दिसम्बर १८ तारिकका दिन कलस ६ का नानिहरूले अटलांटिक सुपर इस्टर मा सामान हालन गरहक़लाई सगौने छन !उकता काम वाटा जम्मा भएको सहयोग बर्साको अंतिममा हुने यात्रामा प्रोयोग हुनेछ !

विधालयमा विधार्थीको संख्या बडदैछ !नया जिम खाना चाहिंछ भन्ने सुजाब्हरू आय किनकी पुरानोलाई कक्छाया कोठामा सना नानिहरूका लागी परिवर्तन गर्नु परछ !

पीटरले जानकारी दिदै भन्नु भयो येदी कंप्यूटरको बारेमा विधालयमा कुनै समस्या छ भने मलाई भन्नु होस म उक्त विषयलाई इटी भिभागमा तुरुंनत़ पुरौनेछु र प्रोविन्सिअल घर र विधालय संस्थालाई पनी जानकारी गराउनेछु !

अर्को भेला मंगलबार ,जनवारी ११ तारिकमा हुनेछ !